१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाटन क्याम्पसको ६६ औं वार्षिकोत्सव

काठमाडौं – पाटन संयुक्त क्याम्पसले स्थापनाको ६६ औं वार्षिकोत्सव मनाएको छ। क्याम्पसमा ७ हजार विद्यार्थी अध्ययनरत छन्। मानविकी, व्यवस्थापन र विज्ञान संकायमा गरी चार सय शिक्षक कर्मचारी कार्यरत रहेको क्याम्पस प्रमुख योगेन्द्र साहले बताए।

त्रिवि रजिस्टार डिल्ली उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सेवा निवृत्त प्राध्यापक र कर्मचारीलाई सम्मान गरिएका थियो। यस्तै विभिन्न तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पुरस्कृत भएका थिए। २०११ सालमा स्थापित पाटन संयुक्त क्याम्पस त्रिविको क वर्गको क्याम्पस हो।

प्रकाशित: १८ भाद्र २०७६ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App