१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगलमा बन्दुक भेटियो

सांकेतिक तस्बिर

विराटनगर– मोरङको सुन्दरहरैंचा–५ स्थित नमुना सामुदायिक वनमा  ३ थना भरुवा बन्दुक फेला परेको छ। सोमबार बिहान जंगलमा बन्दुक छ भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले लोड गरेको ३ थान भरुवा बन्दुक फेला पारेको मोरङ प्रहरीले जनाएको छ। बेबारिसे अवस्थामा भेटिएको बन्दुकका बारेमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउंजुले जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०७६ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App