१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

काष्ठमण्डप सेमिफाइनलमा

काठमाडौं – काष्ठमण्डप मंगलबार पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

काष्ठमण्डपले इडेन ब्रिज एकेडेमी (इबिए) लाई १५–१० ले पराजित ग¥यो । सोही स्पर्धामा द चाँदबागले आयोजक स्किब्सलाई १०–९ तथा एचएचसिएले टिआइएलाई १३–१२ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रकाशित: ४ भाद्र २०७६ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App