१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गोपालराज पहाडीलाई पार्टीले न्याय गर्न सकेनः देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्वर्गीय गोपालराज पहाडीलाई पार्टीले न्याय गर्न नसकेको बताएका छन्।

केन्द्रीय सदस्य स्वर्गीय पहाडीको छैठौ बार्षिक पुण्यतिथिका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले जीवितै रहेका बेला पनि पार्टीले पहाडीलाई न्याय गर्न नसकेको बताएका। उनले स्वर्गीय पहाडीको पार्टीमा ठुलो योगदान रहेको पनि स्मरण गरे।

कार्यक्रममा पहाडभित्रका पहाडी स्मृति ग्रन्थको विमोचन पनि गरिएको थियो।

प्रकाशित: ३ भाद्र २०७६ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App