१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘नागरिक सुस्त भए सरकार पनि सुस्त हुन्छ’

फाइल तस्बिर ।

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश विकासका निम्ति सबै एकजुट हुन आह्वान गरेका छन्।

शनिबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै देश विकासका लागि नागरिक, संघसंस्था र सरकार एकसाथ जुट्नुपर्ने बताएका हुन्। उनले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताए।

पूर्वप्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारीबिना आएको भन्दै  चिन्ता पनि व्यक्त गरे। बोल्ने क्रममा कुन काम हतारमा आएको भन्ने स्पष्ट नभने पनि काठमाडौंको विकास निर्माण समयमा सम्पन्न गर्न र धूलोहिलो हटाउन स्थानीयस्तरबाट पनि काम गरिनुपर्ने धारणा राखे।

प्रकाशित: ३२ श्रावण २०७६ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App