१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आरसिवाइसी सेमिफाइनलमा

काठमाडौं – आरसिवाइसी प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आरसिवाइसीले काठमाडौं खेलकुद समाजलाई १–० गोलले पराजित ग¥यो। विजेताका चिरन थापा ‘म्यान अफ दी म्याच’ घोषित भए। एसएनकेसी (८८४८) ले मित्रनगरलाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा पुग्यो। एसएनकेसीका सन्जोग साहिल ‘म्यान अफ दी म्याच’ चुनिए।

प्रकाशित: ३० श्रावण २०७६ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App