१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ट्रम्पलाई देउवाको बधाई

काठमाडौं— संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई दिएका छन्। पार्टी र आफ्नो तर्फबाट बधाई दिँदै उनले ट्रम्प कार्यकालमा नेपाल—अमेरिका सम्बन्ध अझ सुमधुर हुने विश्वास समेत व्यक्त गरेका छन्।

९ नोभेम्बरमा भएको राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प निर्वाचित भएका थिए। उनले डेमोक्र्याट उम्मेदवार हिलारी क्लिनटनलाई हराएका थिए।

प्रकाशित: २५ कार्तिक २०७३ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App