साफ यु १८ः उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने

बिहिबार, २३ साउन २०७६, १६ : २५ नागरिक

काठमाडौं– दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यु १८ प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका छन्।

असोज ३ गतेबाट सुरु हुने प्रतियोगिता शसस्त्र प्रहरी बलको मैदान हलचाेकमा हुने छ। प्रतियोगिताको समूह 'ए' मा नेपालसहित भुटान माल्दिभ्स र पाकिस्तान रहेका छन्। त्यस्तै समूह बीमा भारत, बंगलादेश र श्रीलंका रहेका छन्। प्रतियाेगिताकाे फाइनल खेल असोज १२ गते हुने छ। प्रतियोगिताका लागि नेपाली टोलीले आइतबारबाट तयारी सुरु गरिसकेको छ।

पहिलो संस्करणमा नेपालले भारतलाई टाइब्रेकमा ५–४ ले हराउँदै उपाधि उचालेको थियो। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि छिनोफानोका टाइब्रेकमा लगिएको खेलमा नेपालले बाजी मारेको थियो। दोस्रो संस्करण भुटानमा आयोजना हुँदा फाइलनमा भारतलाई २–० ले पराजित गर्दै दोस्रो उपाधि उचाल्न सफल भएको थियो। तेस्रो संस्करणको रूपमा दोस्रो पटक नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा पनि जित निकाल्दै आयोजक नेपाल उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा हुनेछ।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad