सम्बन्ध सुधारका लागि ट्रम्पसँग काम गर्न रसिया तयार: पुटिन

बिहिबार, २५ कार्तिक २०७३, १० : २२ नागरिक

मस्को –रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिमा अमेरिकी जनताले निर्वाचित गरेपछि प्रतिक्रिया दिँदै रसिया अमेरिकासँग सम्बन्ध स्थापना गर्न आफ्नो स्थानबाट काम गर्न तयार रहेको बताएकाछन् ।

बुधबार रिपब्लिकन नेता ट्रम्पले अमेरिकी निर्वाचनमा डेमोक्रेटिक नेता हिलारी क्लिन्टनलाई पराजित गरेपछि यस विषयमा पहिलो प्रतिक्रिया दिदै पुटिनले रसिया–अमेरिकाबीचको सम्बन्ध सुधारका लागि काम गर्न कठिन भएपनि सम्वन्ध विस्तारका लागि तयार रहेको बताएका हुन् ।

पुटिनले चजे   “हामीलाई यो कुरा थाहा छ कि मस्को र वासिङटनबीच सम्बन्ध सुधारका लागि काम गर्ने कुरा कठिन प्रयत्न हुनेछ । यद्यपि नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यस विषयमा इच्छा देखाएमा वर्तमान् समयमा देखिँदै आएको अपकर्षण तथा वक्रपथलाई सुधार गर्न रसिया तयार रहनेछ ।” रासस/एएफपी

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad