१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ब्रुनार्इलार्इ पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडाैं– नेपालले ब्रुनाइलार्इ ३–० गाेलले पराजित गर्दै एएफसी साेलिडारिटी कप फूटबल प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ।

मलेसियाकाे कुचिङमा मंगलबार भएकाे उक्त खेलमा नेपालकाे जितका लागि नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले १–१ गाेल गरेका थिए।

खेलकाे पहिलाे हापकाे थप समयमा नवयुगले ब्रुनाइलार्इ एक गाेल गरेका थिए। त्यस्तै भरत खवासले खेलकाे ७१ अाैं मिनेटमा नेपालका तर्फबाट अर्काे गाेल गरेका थिए।

अन्तिम गाेल भने पेनाल्टी किकमा विमल घर्तीमगरले गरेका थिए।

प्रकाशित: २३ कार्तिक २०७३ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App