१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ। आज दिउँसो ४ बजे बोर्ड बैठक बोलाइएको छ। नतिजाको सबै तयारी पुरा भएकोले आजै नतिजा सार्वजनिक हुने सम्भावना रहेको परीक्षा बोर्डले जनाएको छ।

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागीथिए। साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्रमा भएको थियो।

विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग अलग समयमा प्रकाशन गर्ने गरिएको थियो। तर, यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी बोर्डले गरेको छ।

प्रकाशित: १३ श्रावण २०७६ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App