१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

संस्थागत सुत्केरी गराउनेलाई भत्ता

रसुवा – नौकुण्ड गाउँपालिकाले संस्थागत रूपमा सुत्केरी गराउनेलाई दुई क्रेट अन्डासँगै ५ सय रुपैयाँ दिने भएको छ।

गाउँपालिकाले गर्भवती महिला तथा सुत्केरी आमाको पोषण सुधारका लागि कार्यक्रम लागू गरेको स्वास्थ्य शाखाले जनाएको छ। गाउँपालिकाभित्र आर्थिक वर्ष २०७५÷७६ मा २१ दशमलव २९ प्रतिशतले मात्र संस्थागत सुत्केरी गराएका छन्।

आव २०७४÷७५ को तथ्यांकअनुसार २४ दशमलव २६ प्रतिशत, आव २०७३÷७४ मा २७ दशमलव ३७ र २०७२÷७३ मा २४ दशमलव ८ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराएका थिए ।

प्रकाशित: ७ श्रावण २०७६ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App