१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खुकुरी प्रहार गरी हत्या

भोजपुर–    वास्तिम–४ बस्ने २७ वर्षीया सुष्मा बस्नेतको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ।

उनलाई बिहीबार उनकै श्रीमान ३० वर्षीय राजकुमार बस्नेतले वास्तिम–८ स्थित एकान्त स्थानको झाडीमा खुकरी प्रहार गरी हत्या गरेको बताइएको छ ।

फरार बस्नेतको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १९ कार्तिक २०७३ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App