१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा रहेका आफ्ना नागरिकलाई आइएसबाट सर्तक रहन अमेरिकाको आग्रह

नयाँ दिल्ली–अमेरिकाले भारतमा रहोक आफ्ना नागरिकलाई बिद्रोही समूह इस्लामिक स्टेट आइएसबाट सर्तक रहन आग्रह गरेको छ। भारतस्थित अमेरिकी दुतावासले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय संचार माध्यममा आएका  सूचनाका आधारमा त्यहाँ आइएसले भारतलाई आफ्नो निसाना बनाउँदै  आक्रमण गर्ने सम्भावना रहेकाले हामी हाम्रा नागरिकलाई बजार, रेस्टुरेन्ट, धार्मिकस्थल तथा सपिङ मललगायतका स्थानमा भ्रमणमा जाँदा सर्तक रहन आग्रह गर्दछौं।’ 

दूतावासले आफ्ना नागरिकलाई आइएसले विषेशत पश्चिमेलीलाई आक्रमणको निसाना बनाउने भन्दै भारतमा रहेका पर्यटकीय स्थलहरुमा भ्रमणा जाँदा विषेश सर्तकता अपनाउन आग्रह गरेको छ।

 

प्रकाशित: १७ कार्तिक २०७३ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App