भारतमा रहेका आफ्ना नागरिकलाई आइएसबाट सर्तक रहन अमेरिकाको आग्रह

बुधबार, १७ कार्तिक २०७३, १२ : २२ नागरिक

नयाँ दिल्ली–अमेरिकाले भारतमा रहोक आफ्ना नागरिकलाई बिद्रोही समूह इस्लामिक स्टेट आइएसबाट सर्तक रहन आग्रह गरेको छ। भारतस्थित अमेरिकी दुतावासले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय संचार माध्यममा आएका  सूचनाका आधारमा त्यहाँ आइएसले भारतलाई आफ्नो निसाना बनाउँदै  आक्रमण गर्ने सम्भावना रहेकाले हामी हाम्रा नागरिकलाई बजार, रेस्टुरेन्ट, धार्मिकस्थल तथा सपिङ मललगायतका स्थानमा भ्रमणमा जाँदा सर्तक रहन आग्रह गर्दछौं।’ 

दूतावासले आफ्ना नागरिकलाई आइएसले विषेशत पश्चिमेलीलाई आक्रमणको निसाना बनाउने भन्दै भारतमा रहेका पर्यटकीय स्थलहरुमा भ्रमणा जाँदा विषेश सर्तकता अपनाउन आग्रह गरेको छ।

 





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad