१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभामा ६ वटा मन्त्रालयका बजेटबारे छलफल हुँदै[LIVE]

काठमाडौं – संघीय संसदको प्रतिनिधिसभा बैठक सुरु भएको छ। उक्त बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नमा मन्त्रीहरुले जवाफ दिन लागेकाे संसदकाे सचिवालयले जनाएको छ। आजको बैठकमा विभिन्न छ मन्त्रालयका बजेटबारे छलफल हुने कार्यसूची छ ।

सचिवालयका अनुसार आज   शिक्षा, विज्ञान तथा प्रविधि,

परराष्ट्र र गृह मन्त्रीले पनि विनियोजन गरिएको बजेटमा जवाफ दिने कार्यसूची छ । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीले सांसदका जिज्ञासाको जवाफ दिनेछन् ।

प्रकाशित: ९ असार २०७६ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App