१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

शिलाको ‘स्वार्थी माया’

काठमाडौं – रामेछापकी शिला अधिकारीको लोकदोहोरी गीत ‘स्वार्थी माया’ सार्वजनिक भएको छ। गीतमा वीरेन्द्र अधिकारीको लय, संगम अधिकारीको शब्द र वीरेन्द्र अधिकारीको संगीत छ। गीतमा संगमले स्वरमा साथ दिएका छन्।

मन्थली नगरपालिका– गेलुगाकी शिलाले यसअघि ‘जुन काट्न सकिएन’ बोलको गीत ल्याएकी थिइन्। गीत मार्मिक रेर्कडिङ स्टुडियोमा रेकर्ड गरिएको हो। शिला २०७४ सालबाट सांगीतिक क्षेत्रमा लागेकी हुन्।
 

प्रकाशित: ८ असार २०७६ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App