१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभामा दुई प्रतिवेदन पेश

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा 'अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६' र 'महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६' पेश गरिएको छ।

'अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६' अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले र 'महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६' महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पेश गरेका हुन।

प्रकाशित: २ असार २०७६ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App