१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भीरबाट खसेर ज्यान गयो

पोखरा– जङ्गलको बाटोमा हिँड्ने क्रममा भीरबाट खस्दा आज एक जनाको ज्यान गएको छ। कास्कीको रुपा गाउँपालिका–७ बिसौनीडाँडाको जङ्गलको भीरबाट खस्दा सोही स्थान बस्ने ५६ वर्षीय ऋषिराम सुवेदीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार बाटोबाट करीब ४ सय मिटर तल खोल्सामा मृतावस्था भेटिएका उनको ज्यान गएको थियो। प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। रासस

प्रकाशित: ३२ जेष्ठ २०७६ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App