काठ कुहिएर विद्यालय भवन भत्कियो, दुई जना घाइते

बुधबार, २९ जेठ २०७६, १६ : ३० नागरिक

मुगु– छायानाथ रारा नगरपालिका वडा नम्बर दुई गमगढी बजारमा रहेको एक निजी विद्यालयको भवन भत्किदा दुई जना घाईते भएका छन्।

सदरमुकाम गमगढीस्थित थापा मेमोरियल बोर्डिङ स्कुलको छ कोठे भवनको दुई कोठा करिब दुई बजे एक्कासी भत्किँदा विद्यालयका शिक्षक किस्मत आचार्य र युकेजीमा अध्ययनरत विद्यार्थी सुजन शाही घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते दुवै जनाको अवस्था समान्य रहेको बताइए पनि भत्किएको विद्यालयको कार्यालय कक्ष र तलको कक्षा कोठा पुर्ण रुपले भत्किएकाले मानविय केहि नभएपनि भौतिक क्षेतिको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ।

भत्किएको स्थान पन्छाउन नेपाली सेना, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी खटिएको छ भने सर्व साधारण तथा अभिभावक आफना बालबालिका परेकी भन्ने त्रासमा यता उति भौंतारि रहेका थिए। भवनको काठ कुहिएर भार थाम्न नसकेका  कारण भत्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad