१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाबुुराम पाण्डे हिरो लक्की ड्र विजेता

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङको हिरोडपति नयाँ वर्ष योजना लक्की ड्रअन्तर्गत बुटबलका बाबुुराम पाण्डेले एक लाख नगद जितेका छन् ।

योजना अन्तर्गत हिरोका मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले एक लाखसम्म छुट पाउने जनाइएको छ । त्यस्तै १५ दिनमा एकजनाले एक लाखसम्म नगद पाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

हिरोफेरि योजना अन्तर्गत पाँच मिनेटमा एक्सचेन्ज र सजिलो हिरो योजनाअन्र्तगत हिरोका सबै मोटरसाइकल र स्कुटर किन्न उपत्यकाभित्र शून्य प्रतिशत डाउनपेमेन्ट र उपत्यका बाहिर ५० प्रतिशत फाइनान्सको सुविधा लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App