१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डिएभीमा विज्ञान प्रदर्शनी

काठमाडौं – डिएभी कलेजको आयोजनामा एकदिने बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीमा एसइई सम्पन्न गरेका १० हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कलेजद्वारा जानकारी गराइएको छ।

कलेजका विज्ञान संकायका विद्यार्थीद्वारा निर्मित विभिन्न स्मार्ट होम, ड्रोन, ग्लाइडर साथै कृषिसँग सम्बन्धित बहुउपयोगी उपकरण प्रदर्शन गरिएको थियो। प्रदर्शनीमा विज्ञान तथा प्रविधिसँग सम्बन्धित १८ स्टल तथा फुड स्टल रहेको कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App