१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एकै कोठामा सुतेका पति मृत, पत्नी प्रहरी नियन्त्रणमा

रुपन्देही–बुटवल उपमहानगरपालिका–४ मनकामना मन्दिर नजिकै डेरा गरी बस्ने कपिलबस्तु शिबपुर घर भएका ३५ वर्षीय शिव चौधरी सिलौटा प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका छन्।

गएराति कोठाको खाटमा श्रीमती र उनी भुँईमा सुतीरहेको अवस्थामा सिलौटाले प्रहार गरी सिलौटा मुखमै रहेको अवस्थामा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ।

घटनाको आवश्यक अनुसन्धानको लागि प्रहरीले उनको २७ बर्षीया श्रीमती कुमारी चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: ११ कार्तिक २०७३ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App