१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२३ वर्षीया युवातीद्वारा आत्महत्या

भक्तपुर–काभ्रे वाल्टिङ– ३ घर भइ हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ३ वोडे कृषि तालिम केन्द्र नजिकै बस्ने वर्ष २३ की तारा शाहले आत्महत्या गरेकी छन्। वोडेस्थित आफ्नै दिदीको घरमा तरकारी खेतीमा प्रयोग गरिने बिषादी सेवन गरी अशक्त बनेकी उनको विहीबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ।

विष सेवनपछि अशक्त भइ उपचारकालागि नागरिक अस्पताल गठ्ठाघरमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टमका त्रिवि शिक्षण अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रकाश विष्टले जनाए।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App