१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महासंघ प्रतिनिधिमण्डल युरोप प्रस्थान

काठमाडौं – नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्नको लागि नेपाल उद्योग वाणिज्य संघको टोली सोमबार  स्वीजरल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा ५७ सदस्यीय महासंघको प्रतिनिधिमण्डल गरेका हुन् । प्रतिनिधिमण्डलले स्वीजरल्याण्ड सहित फ्रान्स, जर्मनी, बेल्जियम, इटाली र नेदरल्याण्डको भ्रमणको क्रममा व्यापारिक सम्बन्ध विस्तार गर्ने जनाएका छन् ।

सो क्रममा प्रतिनिधिमण्डलले आर्थिक÷व्यवसायिक सम्बन्ध विस्तारका साथै नेपालले आयोजना गर्न लागेको भ्रमण वर्ष २०२० को प्रवद्र्धन मा सहयोग हुने महासंघले जनाइएको छ । यूरोप र नेपालका व्यवसायीहरू बीच अनुभव आदान–प्रदान हुने यस किसिमको व्यावसायिक भ्रमण महत्वपूर्ण हुने प्रतिनिधिमण्डलका नेता एवं महासंघका उपाध्यक्ष प्रधानले बताए ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App