१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

युवा तथा खेलकुदमा ३ अर्ब ९९ करोड बजेट

काठमाडाैँ - सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुदको लागि ३ अर्ब ९९ करोड  बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सरकारले युवाहरुको क्षमता विकासको  विशेष प्राथमिकता दिएको बताए ।

त्यस्तै सरकारले खेलकुद मैदान निर्माणमा विशेष जोड दिएकोबजेट भाषणको क्रममा अर्थमन्त्री खतिवडाले बताए।

प्रकाशित: १५ जेष्ठ २०७६ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App