१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

टुँडिखेलमा गणतन्त्र दिवसकाे उत्सव (फाेटाे फिचर)

तस्बिरः दिपेश/ नागरिक

काठमाडाैं– मुलुक संघीय लाेकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकाे ११ वर्ष पूरा भएकाे  छ। आज गणतन्त्र दिवसकाे अवसरमा काठमाडाैंकाे टुँडिखेलमा  कार्यक्रम गरिएकाे थियाे। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायतकाे उपस्थिति रहेकाे थियाे।

तस्बिरमा गणतन्त्र दिवसकाे अवसरमा आयाेजित कार्यक्रम

प्रकाशित: १५ जेष्ठ २०७६ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App