१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

यस्तो देखियो आजको बन्द(भिडियो)

काठमाडौं- सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव कस्तो पर्यो भन्दै नागरिक न्युजकर्मी दिनेश लुइटेल राजधानीका विभिन्न स्थान पुगेका थिए।

आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरिरहेका बेला राजधानीको सवारी आवागमन भने यस्तो देखियो:

प्रकाशित: १३ जेष्ठ २०७६ १५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App