१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वृद्ध मृत फेला

पाँचथर– हिलिहाङ गाँउपालिकाका एक वृद्ध मृत फेला परेका छन्। हिलिहाङ गाउँपालिका–६ का ७० वर्षीय दलबहादुर योङहाङ आज मृत फेला परेका हुन्।

शनिबार घरमा कसैलाई नभनी हिँडेका योङहाङको शव आज बिहान मृतावस्थामा हेँवा खोलामा पानीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उनको मृत्युबारे थप जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ। उनको शवपरीक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए। रासस

प्रकाशित: १२ जेष्ठ २०७६ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App