१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारकै संरक्षणमा मानवअधिकार हननका घटना बढे : अध्यक्ष शर्मा

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार मानव अधिकारको प्रत्याभूति गराउन गम्भिर नभएको आरोप लगाएका छन्।

अध्यक्ष शर्माले सरोकारवाला निकायसँग छलफल नै नगरी किन राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धि विधेयक संसदमा पेश गरेको? भनि सरकारलाई प्रश्न पनि गरे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मानव अधिकारसम्बन्धि राष्ट्रिय/अन्तराष्ट्रिय फोरमहरुमा प्रतिवद्धता जनाएको सरकारले त्यसका लागि आवश्यक कानुन बनाउन भने नचाहेको दावी पनि गर्नु गरे।

अध्यक्ष शर्माले सरकारकै संरक्षणमा मानव अधिकार हननका घटना बढदै गईरहेको पनि आरोप लगाए। 

प्रकाशित: १० जेष्ठ २०७६ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App