१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ज्येष्ठ नागरिकलाई मुक्तिनाथको कुर्सी

काठमाडौं – मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोेखरा रामबजारस्थित ‘रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्र’लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ।

यसबाट ज्येष्ठ नागरिकलाई आरामदायी रुपमा बस्न सहयोग पुग्ने बैंकको अपेक्षा छ। कार्यक्रममा त्यस क्षेत्रका ज्येष्ठ नागरिकलाई परिचयपत्र समेत पोखरा महानगरपालिकाको समन्वयमा वितरण गरिएको बैंकद्वारा विज्ञप्तिमा छ।
 

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App