१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमालयन बैंक अव जनकपुरमा

काठमाडौं – हिमालयन बैंकले जनकपुरधामको स्टेसनरोडमा ५८औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले गरेको बैंकले जनाएको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा एक खर्ब १२ अर्ब २६ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ५३ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।

चालु वर्षको नौ महिनामा यसले दुई अर्ब ८६ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App