१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेचामा नागरिकता शिविर

सोलुखुम्बु - संघीयतासँगै अधिकांश सेवा स्थानीय तहमा विकेन्द्रित भए पनिनागरिकताका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गाउँमै पुगेर नागरिकतासम्बन्धी सेवा प्रदान गरेको छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगर नेतृत्वको टोलीले शनिबार नेचासल्यान गाउँपालिकाको केन्द्र नेचामा एक दिने शिविर सञ्चालन गरी ग्रामीण भेगका एक सय १९ जनालाई नागरिकलाई नयाँ नागरिकता वितरण गरेको छ। ३३ जनालाई प्रतिलिपि प्रदान गरिएको छ भने आठजनाको नागरिकता नवीकरण गरिएको छ।

प्रकाशित: ६ जेष्ठ २०७६ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App