१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

शम्भु थापाकाे प्रश्नः गोकुल बाँस्कोटाको हुलिया अनुसार बोल्या मिल्छ ?

काठमाडौं– मानव अधिकार संगठनले राजधानीमा आइतबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले मिडिया काउन्सिल बिधेयक तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। राष्ट्रिय मानव अधिकार संगठनले राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै बरिष्ठ अधिवक्ता शम्भु थापाले नेताहरु कुर्सीमा पुगेपछि आफ्नो संस्कार बिर्सने आरोप लगाए।

त्यस्तै अर्का वक्ता सुरेन्द्र केसीले आफूहरुले सरकारको बिरोध गरेको नभई प्रणालीको बिरोध गरेको भन्दै हरेक क्षेत्रमा बेथिति मौलाएको आरोप लगाए। काउन्सिल बिधेयकले पत्रकारिताको मर्म मार्ने र मानव अधिकार आयोगको अधिकार कटौती गर्दै बिधेयक पेश गर्न लागिएको भन्दै उनीहरुले त्यसको बिरोध गर्दै तत्काल सच्याउन माग गरेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७६ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App