१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा पाँच रेक्टर स्केलको भुकम्प धक्का

काठमाडौं– धादिङको कुम्पुर क्षेत्रमा केन्द्रविन्दु बनाएर भुकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार दिउँसो २ बजेर ८ मिनेट जाँदा पाँच रेक्टर स्केलको भूकम्प गएको हो।

धादिङ केन्द्रविन्दु भएर गएको भुकम्पको धक्का काठमाडौं, गोरखा र नुवाकोटमा महसुस भएको थियो।

प्रकाशित: ३ जेष्ठ २०७६ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App