१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मदन–आश्रित २६ औँ स्मृति दिवस(LIVE)

काठमाडाैँ - आज जेठ ३ अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । सडक दुर्घटनामा ज्यान गुमाएका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवस मनाइँदैछ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मदननगरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लैजान महत्वपूर्ण भूमिका खेलेका भण्डारीलाई उनका समकालीन नेताहरुले राष्ट्रिय अखण्डता, स्वाधीनताको आन्दोलन र लोकतान्त्रिक सामाजिक न्यायको जग बसाल्ने व्यक्तित्वको रुपमा चित्रण गरेका छन्।

 

प्रकाशित: ३ जेष्ठ २०७६ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App