१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कामना सेवाको भी भाइभ सेवा

काठमाडौं – कामना सेवा विकास बैंकले विविध विशेषता भएको परिमार्जित, आधुनिक र सरल मोबाइल बैंकिङ भी भाइभ सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकको समयसापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल सञ्चालनमा रहेको सेवामा केही सुविधा थप गरी सो सेवा सार्वजनिक गरिएको बैंकले जनाएको छ।

यो सेवा प्रयोगकर्ताले बायोमेट्रिक लगइन, क्युआर पेमेन्ट, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कुल–कलेजको शुल्क, बिजुली र खानेपानी महसुल लगायत भुक्तानी, आफ्नो खाताको रकम अन्य बैंक तथा वित्तीय संस्थाको खातामा सार्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २४ वैशाख २०७६ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App