१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पटकासहित २ भारतीय पक्राउ


काठमाडौं– प्ररहीले विस्फोटक पदार्थ पटकासहित २ जना भारतीयलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–३४ ठुलो खरिबोटबाट ललितपुर कुपण्डोल बस्ने भारत मोतीहारीका २७ वर्षीय सुनिल शाह र काठमाडौं कपन बस्ने भारत सितामाडीका १८ सत्रुधनकुमार शाहलाई रकेट बारुद पटका २० प्याकेट, अनारदाना पटका २० प्याकेट, चक्र सानो पटका ४ प्याकेट, चक्र ठुलो पटका १० प्याकेट, आलु बारुद  १९ प्याकेट, झिरझिरे १ सय ५० प्याकेट र भूईचम्पा ११ प्याकेटसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
 

प्रकाशित: ६ कार्तिक २०७३ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App