१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सोलोमोनमा ६.१ रेक्टरको भूकम्प

सिड्नी– सोलोमोन द्वीपमा शुक्रबार ६.१ रेक्टरस्केलको भूकम्प गएको छ। बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन। भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन। सिन्ह्वा

प्रकाशित: २० वैशाख २०७६ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App