१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

गायिका बनिन् अभिनेत्री पूजा शर्मा

अभिनेत्री पूजा शर्मा गायिका बनेकी छिन्। उनले चर्चित पपगायक अनिल सिंहसँगै एउटा गीतमा स्वर दिएकी छन्। नरश भट्टराईको शब्द रहेको 'प्रेम कथा' बोलको गीतमा उनीहरुको स्वर सुन्न सकिन्छ।  जुन युट्युबमा सार्वजनिक भएको छ।

गीतमा अनिल सिंह आफैंले संगीत भरेका छन्। उक्त गीतको म्युजिक भिडियोमा पनि शर्मा र सिंहको अभिनय हेर्न सकिन्छ। जुन सुदेप श्रेष्ठले निर्देशन गरेका छन्। कोरियाग्राफी भने सरिता रजचालको रहेको छ।

भिडियो हेर्नुस्:

 

प्रकाशित: ६ कार्तिक २०७३ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App