१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोहलपुरमा नेसनल लाइफको शाखा

काठमाडौ – नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोहलपुर शाखाको उद्घाटन गरिएको छ। समितिका अध्यक्ष  चिरञ्जिवी चापागाईंले कम्पनीको १००औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन्।

बिमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल समेत उपस्थित रहेको सो कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईंले पछिल्लो समयमा बिमाप्रति आम नागरिकको विश्वास बढ्दै गइरहेको बताए। देशको आर्थिक विकासका लागि छरिएर रहेको पुँजी एकीकृत गरी बिमामार्फत सही ठाउँमा प्रयोग भइरहेको उनले बताए।

कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारीले कोहलपुर उद्योग वाणिज्य संघका सात सय ५५ सदस्यलाई वार्षिक सय रुपैयाँका दरले बिमा कार्यक्रम सुरु गरिएको थियो।

प्रकाशित: १९ वैशाख २०७६ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App