१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महिन्द्राको विजेता घोषणा

काठमाडौं – अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा  खुसी आउँछ बन्डलमा योजना अन्तर्गत पहिलो बम्पर विजेता घोषणा गरिएको छ। पोखराको न्युरोडका रबिनकुमार विक (कुपन नं १२२७) ले बम्पर उपहारअन्तर्गत होम अप्लायन्सेज जितेको बताइएको छ।

हरेक १५ दिनमा एकजना भाग्यशाली विजेतालाई बम्पर उपहार प्रदान गरिने कम्पनीको भनाइ छ। योजना अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गरी हरेक १५ दिनमा एकजना भाग्यशाली विजेतालाई होम अप्लायन्सेज प्रदान गरिन्छ।

प्रकाशित: १७ वैशाख २०७६ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App