१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको चार नयाँ शाखा

काठमाडौं – सिद्घार्थ बैंकले सोमबार मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र काठमाडौंको कपनमा शाखा खोलेको छ। बैंकले ती शाखाबाट सम्बद्ध क्षेत्रमा सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने जनाएको छ।

यी सहित सिद्धार्थको शाखासंख्या एक सय ५३ पुगेको छ। यसबाहेक बैंकले एक सय शाखारहित बैंकिङ एकाइ, एक सय ६१ एटिएम र १३ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिइरहेको जनाएको छ।

 

 

प्रकाशित: १७ वैशाख २०७६ ०१:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App