१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबलाई हरायो

काठमाडौं -  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबलाई ४५ रनले पराजित गरेको छ। घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले २१३ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो।

जितसँगै हैदरावादको प्लेअफमा पुग्ने सम्भावना बढेको छ। १२ खेलबाट ६ खेलमा जित र ६ खेलमा हार ब्यहोरेको हैदरावादको १२ अंकसहित लिगको अंक तालिकामा चौथो स्थानमा छ।

प्रकाशित: १७ वैशाख २०७६ ००:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App