१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागुऔषधसहित एक जना पक्राउ

काठमाण्डौं– महानगरीय प्रहरी वृत्त कालिमाटीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ।

प्रहरीले आज बल्खु चोकबाट ललितपुर  सानेपाका ५७ वर्षीय जनक केसीलाई पक्राउ गरेको हो। प्रहरीले केसीको साथबाट लागुऔषध डाईजेल्याब, फेनरागन र नुफिन गरी ३५ एम्पुल बरामद गरेको छ।

लागुऔषध सहित पक्राउ परेका केसीबारे थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ९ वैशाख २०७६ ०७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App