१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पञ्जाबविरुद्ध दिल्लीः सन्दीपले लिए पहिलो विकेट

काठमाडौं– भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन्। 

दिल्ली क्यापिटल्सबाट खेलिरहेका उनले आफ्नो पहिलो ओभरमा केएल राहुललाई आउट गरेका हुन्। पहिलाे ओभरमा सन्दीपले चाैका र छक्कासहित ११ रन खर्चिए। 

पछिल्ला खेलमा सन्दीपलाई बेन्चमा राखेकाे दिल्लीले पञ्जाबविरूद्धकाे खेलमा मैदानमा उतारेकाे छ।

प्रकाशित: ७ वैशाख २०७६ १४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App