१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहाडमा वर्षा र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्यो यस्तो तालिका

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर शनिबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ।

पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ्ग तथा हल्का देखि मध्यम वर्षा –असिना पानीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

पहाडी भूभागहरुमा चट्याङ्गको सम्भावना रहेको मौसमविदले जनाएका छन् । यसैबीच सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई अपिलसमेत गरेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App