१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धार्थको सजिलो बचत खाता

काठमाडौं – सिद्धार्थ बैंकले वैशाख १ गतेदेखि लागू हुने गरी सिद्धार्थ सजिलो बचत खाता सञ्चालनमा ल्याएको छ। यो योजना बैंक खाता नहुने नेपालीलाई लक्ष्य गरी सुरू गरेको बैंकले जनाएको छ।

यसअन्तर्गत खाता खोल्दा एक सय रुपैयाँ बैंकले नै जम्मा गरिदिनेछ। यसका अतिरिक्त उक्त खाता खोल्ने ग्राहकले ६ प्रतिशत वार्षिक ब्याजदर, शून्य मौज्दातमा खाता खोल्ने सुविधा, निःशुल्क चेकबुक सुविधा र निःशुल्क एबिबिएस सुविधा पाउने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ वैशाख २०७६ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App