१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कैलाश–एनबिआई सम्झौता

काठमाडौं – कैलाश विकास बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउन सम्झौता भएको छ। उक्त सम्झौतामा एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कैलाशका प्रमुख कार्यकारी अधिकारी अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौतामा बैंकका कर्मचारीलाई विशिष्टीकृत बैंकिङ प्रमाणीकरण जानवी कोर्स प्रदान गर्ने सहमति छ। कैलाशले देशभर ९५ शाखा र ३४ एटिएमबाट सेवा दिइरहेको छ। निकट भविष्यमा दुई शाखा थप्ने तयारी रहेको बैंकले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७६ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App