२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको ‘खोलौं बैंक खाता’ अभियान

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खोलौं बैंक खाता अभियान सञ्चालन गरेको छ। बैंकको चामे शाखाले नयाँ वर्ष २०७६ वैशाख १ गते मनाङ जिल्लाको थानचोक गाउँमा ‘खोलौं बैंक खाता राष्ट्रिय अभियान–२०७६’ सुरु गरेको जनाएको छ।

सरकारको ‘खोलौं बैंक खाता राष्ट्रिय अभियान–२०७६’ बारे स्थानीयलाई जानकारी गराई बैंकिङ पहुँचबाहिर रहेका स्थानीय बासिन्दालाई बैंकिङ सेवा सुविधाको विषयमा जानकारी दिने उद्देश्यले अभियान भइरहेको बैंकले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०७६ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App