१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंकका ग्राहकलाई चिरायूमा छुट

काठमाडौं – एभरेस्ट बैंक लिमिटेडले चिरायू नेसनल हस्पिटलसँग ग्राहकलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ। काठमाडौंको बसुन्धारास्थित उक्त हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ। 

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकले विभिन्न सेवामा १५ छुट पाउन सक्ने उल्लेख छ। यो साझेदारी अनुसार एभरेस्टका ग्राहकले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउनेछन्। 

प्रकाशित: ४ वैशाख २०७६ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App